सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहका कोरोना संक्रमितको उपचारको क्रममा निधन

देवदहका कोरोना संक्रमितको उपचारको क्रममा निधन

images
  • 8.3K
    SHARES

  • images
    images
    images
    देवदहका कोरोना संक्रमितको उपचारको क्रममा निधन
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका– ६ का ६० वर्षका पुरुषको शुक्रबार मृत्यु भएको हो ।

    images
    images
    images

    ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि ती पुरुष लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
    उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि फिभर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    118784484_2712280032208352_570753874290824323_n.gif

    उनमा दम तथा छारे रोगको पनि समस्या देखिएको डा. गौतमले बताए । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १६ पुगेको छ ।

     

     

    images
    images
    • शुक्रवार, भाद्र २६ २०७७०७:४४:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij