सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

images
  • 524
    SHARES

  • images
    images
    images
    प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने
    images
    images
    images

    प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। ‘चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त टोली र हाम्रा इन्जिनियर मेयरसाब हरुलाई भेटन जानु भयो। उहाँहरुले जग्गा उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ’ घिमिरेले सेतोपाटीसगँ भने। चार्जिङ स्टेसनको लागि, मेचीनगर नगरपालिका, सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको मूख्यमन्त्री कार्यालयले जनाइको छ। चार्जिङ स्टेसन कसले राख्ने, कस्तो हुने भनेर अहिले टुङ्गो नलागेको उनले जानकारी दिए।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij