सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बाढी प्रभावित परिवारलाई रेडक्रस देवदहको सहयोग

बाढी प्रभावित परिवारलाई रेडक्रस देवदहको सहयोग

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    बाढी प्रभावित परिवारलाई रेडक्रस देवदहको सहयोग
    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    असोज ३,देवदह।नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाले बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग राहत सामग्री उपलव्ध गराइएको छ। मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी राहत वितरण गरिरहेको सन्दर्भमा देवदहमा पनि राहत वितरण गरेको हो।

    images
    images
    images

    अविरल वर्षाका कारण आएको बाढीले क्षेति पुर्याएको देवदह ९ भलुहीका इन्द्र बहादुर घर्ति ,शिला ज्ञवाली ,खेम बहादुर थापा ,प्रेम कुमारी मुसहर र दिल बहादुर बस्नेत गरि ६ घर परिवारलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरिएकोहो।

    118784484_2712280032208352_570753874290824323_n.gif

    देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिका ९ का वडा अध्यक्ष केशब राज भट्टराई , नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा सभापति कृष्ण न्यौपाने ,विपद व्यवस्थापन समितिका सदस्य खेमानन्द ज्ञवाली ,युवा रेडक्रस सर्कल देवदहका अध्यक्ष बिकाश गहतराज,सचिब अर्जुन गैरे संचारकर्मी लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो।

    त्यस्तै देवदह नगरपालिका क्वारेन्टिनमा रहेका महिलाहरुलाई स्वस्थ सामग्री समेत हस्तान्तरण गरिएको छ।

    Image may contain: one or more people, people standing, child, plant, outdoor and nature

    images
    images
    • शनिवार, आश्विन ३ २०७७०७:४२:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij