
असोज १०,देवदह। आरके स्वास्थ्य क्लिनिकमा अहिले सम्म कोहि पनि संक्रमित नभेतिएको भन्दै सर्बसाधारण लाई भ्रममा नपर्न आग्रह गरिएको छ। आरके स्वास्थ्य क्लिनिकका संचालक काशिराम रेग्मीका अनुसार ,देवदह २ मा रहेको केरवानी स्वास्थ्य चौकीका एक जना स्वास्थ्य कर्मी र सेवा ग्राहीमा संक्रमण देखिएकोले ट्रेसिंगमा परेको कारण रिपोर्ट नआउदा सम्म आरके मेडिकलको सेवा बन्द गरिएको तर हाल सम्म संक्रमण पुस्टि नभएको जानकारी दिएका छन्।

सबैको सुरक्षा को लागि बन्द गरिएको र यसबाट सेवाग्राहिमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी रहेको समेत आरके स्वाथ्य क्लिनिकले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij