सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा १३ सय ५१ कोरोना संक्रमित,७४२ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १३ सय ५१ कोरोना संक्रमित,७४२ डिस्चार्ज

images
  • 909
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा १३ सय ५१ कोरोना संक्रमित,७४२ डिस्चार्ज
    images
    images
    images

    असोज १२,काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् ।
    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १९ हजार ६ सय २४ जना छन् भने ६ हजार ३१० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

    images
    images
    • सोमवार, आश्विन १२ २०७७०४:५५:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij