सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

काठमाडौं उपत्यकामा थपिए ९ सय ३४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ९ सय ३४ जना कोरोना संक्रमित

images
  • 671
    SHARES

  • images
    images
    images
    काठमाडौं उपत्यकामा थपिए ९ सय ३४ जना कोरोना संक्रमित
    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    असोज १३, काठमाडौ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ संक्रमित थपिएका हुन् ।

    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ७३ जना संक्रमित देखिएका छन् ।

    योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २३ हजार २ सय ३० पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार ८ सय ७७, ललितपुरमा २ हजार ३ सय ४६ जना र भक्तपुरमा २ हजार ३७ जना संक्रमित छन् ।

    images
    images
    • मंगलवार, आश्विन १३ २०७७०४:५०:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij