सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवलमा ४५ सहित रुपन्देहीमा थपिए ६८ कोरोना संक्रमित

बुटवलमा ४५ सहित रुपन्देहीमा थपिए ६८ कोरोना संक्रमित

images
  • 2.8K
    SHARES

  • images
    images
    images
    बुटवलमा ४५ सहित रुपन्देहीमा थपिए ६८ कोरोना संक्रमित
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १३, देवदह। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। ४८ जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टी भएको हो।

    images
    images
    images

    बुटवल उपमहानगर पालिकामा ३० पुरुष र १५ महिला गरि ४५ जना ,सिद्दार्थ नगरपालिकामा १० पुरुष ,तिलोत्तमा नगरपालिकामा ३ महिला र ४ पुरुष ,देवदह नगरपालिकामा १ पुरुष ,लुम्बिनी सास्कृतिक नगरपालिकामा १ महिला ,सैनामैना नगरपालिकामा २ पुरुष ,र सुद्दोदन गाउपलिकामा १ महिला र १ पुरुष गरि पछिल्लो २४ घन्टामा ६८ जना संक्रमित थपिएका हुन।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यो संगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको जम्मा संख्या २५६४ पुगेको छ। जस मध्य १९०४ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन भने ६३७ जना उपचाररत रहेका छन। हाल सम्म २३ जनाको कोरोना भाइरसको कारण निधन भैसकेको छ।

    No photo description available.

     

    images
    images
    • मंगलवार, आश्विन १३ २०७७०५:३८:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij