मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा १५ सय ५९ जना कोरोना संक्रमित थपिए,१ हजार ५७ डिस्चार्ज

पछिल्लो २४ घन्टामा १५ सय ५९ जना कोरोना संक्रमित थपिए,१ हजार ५७ डिस्चार्ज

images
  • 929
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा १५ सय ५९ जना कोरोना संक्रमित थपिए,१ हजार ५७ डिस्चार्ज
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १४ ,काठमाडौ।नेपालमा पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ५७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।

    images
    images
    • बुधवार, आश्विन १४ २०७७०४:३७:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij