सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा हाल सम्म ८७ जना संक्रमित ,६० जना डिस्चार्ज र ४ जनाको मृत्यु

देवदहमा हाल सम्म ८७ जना संक्रमित ,६० जना डिस्चार्ज र ४ जनाको मृत्यु

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    देवदहमा हाल सम्म ८७ जना संक्रमित ,६० जना डिस्चार्ज र ४ जनाको मृत्यु
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    बुधबार आज दुइ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयलरुपन्देहीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ।

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाका अनुसार २३ जना कोरोना संक्रमितको आइसोलेशन उपचार भैरहेको ,६० जना कोरोना मुक्त भएर घर फर्किएको र ४ जनाको उपचारको क्रममा निधन भएको काशिनाथ बन्जाडेले जानकारी दिनुभयो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    आज कोरोना अस्थाई अस्पताल बुटवलमा उपचार गराइरहेका देवदह–११ का ५५ वर्षीय पुरुषकोे मृत्यु भएको हो। असोज ११ गते स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेको र पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ ।

    images
    images
    • बुधवार, आश्विन १४ २०७७०६:००:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij