सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

थप १ हजार ९११ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु

थप १ हजार ९११ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    थप १ हजार ९११ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १५ ,काठमाडौ।बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ।

    images
    images
    • बिहिवार, आश्विन १५ २०७७०४:४३:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij