मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रुपन्देहीमा थपिए ९१ जना कोरोना संक्रमित ,बुटवलमा मात्रै ५४ जना

रुपन्देहीमा थपिए ९१ जना कोरोना संक्रमित ,बुटवलमा मात्रै ५४ जना

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा थपिए ९१ जना कोरोना संक्रमित ,बुटवलमा मात्रै ५४ जना
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १५,बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। ५९ जना पुरुष र ३२ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो।

    images
    images
    images

    बुटवल उपमहानगर पालिकामा ३३ पुरुष र २१ महिला गरि ५४ जना ,सिद्दार्थ नगरपालिकामा५ पुरुष र ३ महिला , तिलोत्तमा नगरपालिकामा ६ महिला र१० पुरुष ,मायादेबी गाउँपालिकामा १ पुरुष ,सियारी गाउँपालिकामा १ पुरुष ,सैनामैना नगरपालिकामा ४ पुरुष ,र सुद्दोदन गाउँपालिकामा १ महिला र ४ पुरुष,रोहिणी गाउँपालिकामा १ पुरुष गरि ९१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यो संगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको जम्मा संख्या २७०२ पुगेको छ। जस मध्य १९४७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन भने ७३० जना उपचाररत रहेका छन। हाल सम्म २५ जनाको कोरोना भाइरसको कारण निधन भैसकेको छ।

    No photo description available.

    images
    images
    • बिहिवार, आश्विन १५ २०७७०५:५२:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij