सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

२४ घन्टामा २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि,११ जनाको मृत्यु

२४ घन्टामा २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि,११ जनाको मृत्यु

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    २४ घन्टामा २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि,११ जनाको मृत्यु
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज १६ ,काठमाडौं।पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

    images
    images
    • शुक्रवार, आश्विन १६ २०७७०४:३६:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij