
असोज १७ ,काठमाडौं ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। असोज १६ गते हिजो स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा आज कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।
सामाजिक संजालमा पोस्ट गर्दै थापाले आफुलाई कोरोना पोजेटिभ देखिएको र आफु संग सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन समेत आग्रह गरेका छन।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij