सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा थपिए १०७ कोरोना संक्रमित,कुन पालिकामा कति थपिए ?

रुपन्देहीमा थपिए १०७ कोरोना संक्रमित,कुन पालिकामा कति थपिए ?

images
  • 3.7K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा थपिए १०७ कोरोना संक्रमित,कुन पालिकामा कति थपिए ?
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज २० ,बुटवल।रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। ६४ जना पुरुष र ४३ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो।

    images
    images
    images

    120127427_666190467340878_1672786275641568106_n.gif

    बुटवल उपमहानगर पालिकामा २८ पुरुष र२३ महिला गरि ५१ जना,सिद्दार्थ नगरपालिकामा १५ पुरुष र १० महिला,तिलोत्तमा नगरपालिकामा ५ पुरुष र ४ महिला , देवदह नगरपालिकामा ३ पुरुष र ३ महिला ,मायादेबी गाउँपालिकामा १ पुरुष,सैनामैना नगरपालिकामा २ पुरुष र २ महिला कन्चन गाउँपालिकामा १ पुरुष,सियारी गाउँपालिकामा ७ पुरुष र १ महिला,लुम्बिनी सास्कृतिक नगरपालिकामा १ पुरुष र रोहिणी गाउँपालिकामा १ पुरुष गरि १०७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यो संगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको जम्मा संख्या ३१०२ पुगेको छ। जस मध्य २१६२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन भने ९१२ जना उपचाररत रहेका छन। हाल सम्म २८ जनाको कोरोना भाइरसको कारण निधन भैसकेको छ।

    No photo description available.

    images
    images
    • मंगलवार, आश्विन २० २०७७०७:५०:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij