सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह आदर्श क्याम्पस प्रमुख न्यौपानेलाई कोरोना संक्रमण

देवदह आदर्श क्याम्पस प्रमुख न्यौपानेलाई कोरोना संक्रमण

images
  • 4.1K
    SHARES

  • images
    images
    images
    देवदह आदर्श क्याम्पस प्रमुख न्यौपानेलाई कोरोना संक्रमण
    images
    images
    images

     

    असोज २२,देवदह । रुपन्देहीको देवदहमा अवस्थित देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपानेलाई कोरोना संक्रमण भएको छ । न्यौपानेले बिहिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो । "PCR पोजिटिभ भई आज देखि होम आइसोलेसनमा रहेको छु । प्रत्यक्ष सम्पर्क हुन नसके पनि सञ्चार सम्पर्कमा रहने जानकारी गराउँछु । सर्तक रही बसौँ ।" उहाले लेख्नु भएको छ ।

    images
    images
    images

    त्यस्तै आज देवदह ८ का ४९ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। देवदह मेडिकल कलेज भलुहीमा आईसियूमा उपचार गराइरहेका उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनु भयो। यो संगै देवदहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    असोज २१ गते सम्मको तथ्यांक अनुसार देवदहमा १०३ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ। जस मध्य ६८ जना निको भैसकेको र ३१ जना उपचाररत छन।

     

    No photo description available.

     

    images
    images
    • बिहिवार, आश्विन २२ २०७७०७:४४:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij