सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहका थप चार जनामा कोरोना संक्रमण पुष्टी

देवदहका थप चार जनामा कोरोना संक्रमण पुष्टी

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    देवदहका थप चार जनामा कोरोना संक्रमण पुष्टी
    images
    images
    images

    असोज २६, देवदह।रुपन्देहीको देवदहमा बितेको २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पोजेटिभ देखिएको छ।तिन पुरुष र एक महिला गरि ४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ। 

    संक्रमित हुनेहरुमा देवदह ,६ का ६० बर्षिय पुरुष, देवदह–७ का ४२ बर्षिय पुरुष, देवदह–९ का ५६ बर्षिय पुरुष र ३३ बर्षिय महिला रहेका छन।यो संगै देवदह नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या  १ सय ३१ पुगेको छ।जस मध्य ७६ जना निको भएर डिस्चार्ज भएका छन भने बाकी ४९ जनाको उपचार भइरहेको छ।

    images
    images
    images

    आज मात्रै लुम्बिनी प्रादेशिक हस्पिटलमा देवदह १० का  ७९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। यो संगै देवदहमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ६ पुगेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन २६ २०७७०७:१८:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij