सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा २ हजार १७४ जना डिस्चार्ज,२ हजार ६३८ थपिए

पछिल्लो २४ घन्टामा २ हजार १७४ जना डिस्चार्ज,२ हजार ६३८ थपिए

images
  • 331
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा २ हजार १७४ जना डिस्चार्ज,२ हजार ६३८ थपिए
    images
    images
    images

    असोज २८, काठमाडौं।पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६पुगेको छ । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा एक्काइस सय ७४ जना डिस्चार्ज भएका छन्।यो सँगै निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ। बिगत २४ घण्टामा नेपालमा कोरोना वाट १२ जनाले ज्यान गुमाएका छन्। यो संगै कोभिड १९ वाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २८ २०७७०४:४४:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij