सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दुई दिनदेखि आइसीयु बेड कुर्दा कुर्दै बिरामीको ज्यान गयो

दुई दिनदेखि आइसीयु बेड कुर्दा कुर्दै बिरामीको ज्यान गयो

images
  • 710
    SHARES

  • images
    images
    images
    दुई दिनदेखि आइसीयु बेड कुर्दा कुर्दै बिरामीको ज्यान गयो
    images
    images
    images

    असोज २८, बुटवल।बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ ।

    कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
    असोज २८, बुटवल।

    images
    images
    images

    बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएकी ती वृद्धाको बुधबार पूर्वाह्न २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।

    कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियु बेडको अभाव भएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियु बेड खाली छैनन् । अन्य साधारण बेडमा २५ जना बिरामी रहेको अस्पतालले जनाएको छ ।को प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ ।

    कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

    गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी सुनवल–९, नवलपरासीकी ती वृद्धालाई तत्कालै आइसियुमा राख्नु पर्ने भए पनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।

    बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएकी ती वृद्धाको बुधबार पूर्वाह्न २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।

    कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियु बेडको अभाव भएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियु बेड खाली छैनन् । अन्य साधारण बेडमा २५ जना बिरामी रहेको अस्पतालले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २८ २०७७०४:५७:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij