सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुग्यो ,८३ जना डिस्चार्ज

देवदहमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुग्यो ,८३ जना डिस्चार्ज

images
  • 695
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुग्यो ,८३ जना डिस्चार्ज
    images
    images
    images

    असोज २८ देवदह। रुपन्देहीको देवदह नगरपालिकामा हाल सम्म १४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको तथ्यांक सार्बजनिक भएको छ। जस मध्य ,८३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने ५४ जना आइसोलेशनमा उपचाररत छन। संक्रमित पुष्टी हुनेहरु ४५ जना महिला र ९८ जना पुरुष छन। 

    देवदह नगरपालिकाले हाल सम्म ७३५ जनाको पिसिआर परिक्षण गरेको छ। नगरपालिकाले स्थापना गरेको आइसोलेशन सेन्टरमा हाल ८ जना रहेका छन।त्यस्तै क्वारेन्टिनमा १४ जना रहेका छन। 

    images
    images
    images

    आज मात्रै देवदह ७ का २२ बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ। आइसोलेशनमा बसेका सबैको अवस्था सामन्य रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। 

    हाल सम्म देवदह नगरपालिकामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २८ २०७७०५:२७:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij