सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि देवदह नगरपालिका ५ दिनका लागि बन्द

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि देवदह नगरपालिका ५ दिनका लागि बन्द

images
  • 997
    SHARES

  • images
    images
    images
    कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि देवदह नगरपालिका ५ दिनका लागि बन्द
    images
    images
    images

    असोज २९ देवदह।देवदह नगरपालिकाका एक जना कर्मचारीमा कोरोना पुस्टि भए पछि देवदह नगरपालिकाको कार्यालय ५ दिनका लागि  बन्द गरिएको छ ।

    स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेका अनुसार नगरपालिकाका आन्तरिक लेखा परिक्षण शाखाका ३० बर्षीय कर्मचारीमा कोरोना पुष्टि भएकाले स्वास्थ्य र फोहोरमैला बाहेकका सबै सेवा ५ दिनका लागि बन्द गरिएको हो। 

    images
    images
    images

    भोलि असोज ३० गते देखि कार्तिक ४ गते सम्म नगरपालिका वाट प्रदान हुने सबै सेवाहरु बन्द हुने छ। 

    हाल सम्म देवदह नगरपालिकामा १५४ जनामा कोरोना पुष्टी भैसकेको छ ,जस मध्य ८३ जना निको भएका छन भने ६५ जना आइसोलेशनमा छन। ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आश्विन २९ २०७७०४:३५:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij