सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कोरोना बिमा गरेका व्यक्तिले निःशुल्क उपचार गर्न नपाउने सरकारको निर्णय

कोरोना बिमा गरेका व्यक्तिले निःशुल्क उपचार गर्न नपाउने सरकारको निर्णय

images
  • 482
    SHARES

  • images
    images
    images
    कोरोना बिमा गरेका व्यक्तिले निःशुल्क उपचार गर्न नपाउने सरकारको निर्णय
    images
    images
    images


    असोज २९ ,काठमाडौँ । सरकारले कोरोनाको बिमा गराएका व्यक्तिहरूले निःशुल्क कोरोनाको जाँच तथा उपचार गर्ने नपाइने जानकारी गराएको छ ।बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित कोरोनाको प्रेस ब्रिफिङमा असोज १९ मा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको जनाएका छन् ।

    प्रवक्ता गौतमले आर्थिक विपन्नता, एकल महिला, अग्रपन्तीमा खटिने स्वास्थ्य कर्मचारीहरू, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरू मात्र लक्षण देखिएका कोभिड परीक्षण निःशुल्क गरिने । तर उनीहरूको कोरोना बिमा गरेको भएमा सबै खर्च बिमाको रकमबाटै व्यहोर्नु पर्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आश्विन २९ २०७७०५:२२:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij