सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

images
  • 842
    SHARES

  • images
    images
    images
    बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
    images
    images
    images

    असोज ३० ,बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

    उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।स्वास्थ्यमा समस्या बढेपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन ३० २०७७११:२६:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij