कार्तिक २, बुटवल।नेपालमा पछिल्लो २४ घण्टामा थप २,९४२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन।
पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको कोरोनाको कारण निधन भएको छ। यो संगै नेपालमा कोरोना वाट हाल सम्म ७३९ जनाले ज्यान गुमाएका छन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij