सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो ,सक्रिय संक्रमित २ हजार बढी

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो ,सक्रिय संक्रमित २ हजार बढी

images
  • 519
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो ,सक्रिय संक्रमित २ हजार बढी
    images
    images
    images

    कार्तिक ३ ,बुटवल। लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा कोभिड -१९ कोरोना संक्रमण पुष्टी हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ। 

    आज मात्रै रुपन्देहीमा ७९ पुरुष र ५८ महिला गरि १३७ जनामा कोरोना पोजेटिभ देखिएको हो। यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार २ पुगेको छ। 

    images
    images
    images

    हाल सम्म २९१२ जना कोरोना मुक्त भएका छन्। सक्रिय संक्रमित २ हजार ३९ जना आइसोलेशनमा उपचाररत छन्। 

    आज कुन पालिकामा कति थपिए?

    बिगत २४ घन्टामा बुटवल उपमहानगर पालिकामा २८ महिला र ३५ पुरुष सहित ६३ जना,सिद्दार्थ नगरपालिकामा १२ महिला र ११ पुरुष सहित २३ जना ,तिलोत्तमा नगरपालिकामा १३ पुरुष र ६ महिला सहित १९  जना ,देवदह नगरपालिकामा ७ पुरुष ,मर्चवार र सियारी गापामा १ -१ पुरुष , सैनामैना नगरपालिकामा १  पुरुष र१ महिला सहित २ जना,माया देबी  गाउँपालिकामा २ पुरुष ,कन्चन गाउँपालिकामा ११ महिला र ७ पुरुष सहित १८ जना  ,ओम सतिया गाउँपालिकामा १  पुरुष, संक्रमित थपिएका छन्। 

    हाल सम्म रुपन्देहीमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक ३ २०७७०८:२९:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij