सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अफगानिस्तानको जर्लेजमा बम विस्फोट : पाँच जनाको मृत्यु,

अफगानिस्तानको जर्लेजमा बम विस्फोट : पाँच जनाको मृत्यु,

images
  • 692
    SHARES

  • images
    images
    images
    अफगानिस्तानको जर्लेजमा बम विस्फोट : पाँच जनाको मृत्यु,
    images
    images
    images

    कार्तिक ४ । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् ।

    अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ । “सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ ।

    images
    images
    images

    एजेन्सी

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक ४ २०७७०६:५७:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij