कार्तिक ४ ,बुटवल । बिगत २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लमा १५८ कोरोना संक्रमित थपिएका छन्। यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ६० पुगेको छ।
पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना मुक्त हुनेको संख्या २९ सय ६६ पुगेको छ। २१ सय ४१ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन्।
हाल सम्म रुपन्देही जिल्लामा ५३ जनाले कोभिड -१९ का कारण ज्यान गुमाएका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij