मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पर्वत सदरमुकाम कुस्मामा एक साता सम्मका लागि निषेधाज्ञा

पर्वत सदरमुकाम कुस्मामा एक साता सम्मका लागि निषेधाज्ञा

images
  • 677
    SHARES

  • images
    images
    images
    पर्वत सदरमुकाम कुस्मामा एक साता सम्मका लागि निषेधाज्ञा
    images
    images
    images

    कार्तिक ,१४ कुस्मा।कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय भएको जनाएको हो ।

    images
    images
    images

    शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    कात्तिक १३ गते बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको छलफलले उक्त निर्णय गरेको गौतमले बताएका छन् ।

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • शुक्रवार, कार्तिक १४ २०७७०७:३१:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij