निर्मल एसपी मगर
दोस्रो मैत्री कप नकआउट फुटवल प्रतियोगिता आज बाटसुरु भएको छ !माननीय सांसद छबिलाल बिस्वकर्माको प्रमुख आतिथ्यता प्रदेश सांसद डा कृष्ण न्यौपाने क्लब का अध्य्क्ष संजय लामा गुरुङ र लक्ष्मन पाण्डेय लगायतको सहभागितामा खेल उध्गतन भएको थियो !
आजको खेलमा आयोजक मैत्री युवा क्लबलाइ पेनाल्टी सुट आउटमा पाखा लगाउदै शिबपुर युवा क्लबले खेल जितेको छ !त्यस्तै भोलिको खेल भुमही भर्सेस टुकतुकिया युवा क्लब बीच हुनेछ!प्रतियोगीतामा प्रथम हुने टिमले नगद ५० हजार सिल्ड मेडल र प्रमाण पत्र तथा र दोस्रो हुने टिमले नगद रु तिस हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij