सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपालको स्वर्ण पदक जित्ने सपना अधुरै :महिला भलिबलमा भारत द्वारा नेपाल पराजित

नेपालको स्वर्ण पदक जित्ने सपना अधुरै :महिला भलिबलमा भारत द्वारा नेपाल पराजित

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    नेपालको स्वर्ण पदक जित्ने सपना अधुरै :महिला भलिबलमा भारत द्वारा नेपाल पराजित
    images
    images
    images

    काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।
    मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।
    पहिलो सेट भारतले जितेकोमा त्यसपछिका दुई सेटको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा गएको थियो ।
    पाँचौ सेटको नतिजा पनि भारतले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हासिल गरेको छ ।
    भारतसँगको पराजयसँगै नेपाली महिला भलिबल टिम रजतमा सीमित भएको छ ।

    Capture.PNG

    images
    images
    images

    images
    images
    • मंगलवार, मंसिर १७ २०७६०१:०८:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij