सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

२८औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसर पारेर अपाङ्ग भएका हरुको लागि कम्मल वितरण कार्यक्रम सम्पन्न

२८औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसर पारेर अपाङ्ग भएका हरुको लागि कम्मल वितरण कार्यक्रम सम्पन्न

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    २८औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसर पारेर अपाङ्ग भएका हरुको लागि कम्मल वितरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    २८औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसर पारेर अपाङ्ग भएका हरुको लागि कम्मल वितरण कार्यक्रम सम्पन्न गरिएको छ !
    कार्यक्रममा बोल्दै देबदह नगरपालीकाका प्रमुख हिरा बहादुर खत्रीले भएका ब्यक्तिहरुपनि परिवार,समाज र रास्ट्रका अभिन्न अंग हुन,उहा हरुका जटिलता लाई सम्बोधन गर्नसक्ने खालको नीति निर्माण गर्नतर्फ सबै तह लाग्न सकौ स्नेह,प्रेम र माया संगै फरक क्षमताको विशेष सम्मान गर्दै उहाहरु प्रति आत्मसम्मान र अवसर प्रदान गर्नु पर्ने बताउनु भएको छ !

    78460320_2506455239390680_1507250967882498048_n.jpg

    images
    images
    images

    २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा देवदह नगरपालिकाको आर्थिक सहयोग र अपाङ्ग समाज सेवा केन्द्रको समायोजनमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ कम्बल बितरण कार्यक्रम सम्पन्न भएको हो ।अपाङ्ग समाज सेवा केन्द्र देवदह अध्यक्ष राधिका भण्डारिको अध्यक्षतामा र रुपन्देही क्षेत्र न.१ का माननिय सांसद छबिलाल बिस्वकर्माको प्रमुख आतिथ्यतामा र प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, उपप्रमुख बिद्धालक्ष्मी गुरुङको बिशिस्ट आतिथ्य सगैं अपांग सामाज सेवा केन्द्रका सल्लाहकार बालकुमार श्रेष्ठ बिभिन्न वार्डका वडा अध्यक्षहरुको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    77308462_1928410623971148_8469800980886585344_o.jpg

     

    images
    images
    • बुधवार, मंसिर १८ २०७६०१:२८:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij