सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाल मगर संघ देवदह नगर समितिको भवन उद्घाटन सम्पन्न

नेपाल मगर संघ देवदह नगर समितिको भवन उद्घाटन सम्पन्न

images
  • 807
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदह नगर समितिको भवन उद्घाटन सम्पन्न
    images
    images
    images

    नेपाल मगर संघ देवदह नगर समितिको भवन आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ !प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर एकका माननीय सभासद छबिलाल बिस्वकर्माले देवदह नगर समितिको सभाहलको उद्घाटन गर्नु भएको हो !कार्यक्रममा सांसद बिस्वकर्माले बोल्दै
    जातिय पहिचान संगै रास्ट्रीयताको लागि एकजुट हुन आग्रह गर्नुभएको थियो !

    78536516_226560401793671_2694746770243584000_n.jpgसभाहल निर्माणका लागि स्थानीय पुर्वाधार विकाश साझेदार कार्यक्रम अन्तर्गत माननीय विश्वकर्माले रु १५ लाख विनियोजन गर्नु भएको थियो ।
    बाकि रकम स्थानिय दाताहरु बाट संकलन गरि भवन निर्माण सम्पन्न गरिएको थियो !
    भवन उद्घाटन नेपाल मगर संघ देवदह नगर समितिका अधक्ष्य खर सिंह श्रीसको अधक्ष्यता ,प्रतिनिधि सभाका सांसद छबिलाल बिश्वकर्माको
    प्रमुख आथित्यता ,प्रदेश सांसद डा कृष्ण न्यौपाने,देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीको बिशिस्ट आथित्यता तथा नेपाल मगर संघ देवदह नगर समितिका सचिब जसु पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो !

    images
    images
    images

    78866909_226566988459679_4125978092592168960_n.jpg

     

    images
    images
    • आइतवार, मंसिर २२ २०७६०३:३४:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij