रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर सात बाट निर्बाचित वडा सदस्य तथा सामर्थ्य कन्स्ट्रक्सनका संचालक चन्द्रकान्त खरेल(ध्रुब)को
आफ्नै ग्यारेजमा पार्किङ गरि राखेको ना ना।१क ३३०० नम्बरको जेसिबी (भ्याकु लोडर) मा आगजनी गरिएको छ !
रातको करिब दुइ बजे मोटर साइकलमा आएका तिन जनाको समुहले जेसिबीमा आगजनी गरेको पिडित परिवारले जानकारी दिएका छन् !
जुटको बोरा डोजरको चारैतिर राखी मट्टीतेल छर्काएर आगालागी गरिएको जानकारी दिएका छन !आगालागी बाट करिब दश लाखको क्षेति भएको आकलन गरिएको छ !

कसले र किन आगजनी गर्यो ,अनुसन्धान भैरहेको र छिट्टै पत्ता लाग्ने देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज दिपक महत क्षेत्रिले गुरास अनलाइन लाइ जानकारी दिनुभएको छ !
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij