मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुनौली सुनसान ,भाटभटेनीमा उपभोक्त्ताको भिड ,बोदर पार गर्नु नपर्ने भएपछी स्थानीय खुशी

सुनौली सुनसान ,भाटभटेनीमा उपभोक्त्ताको भिड ,बोदर पार गर्नु नपर्ने भएपछी स्थानीय खुशी

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    सुनौली सुनसान ,भाटभटेनीमा उपभोक्त्ताको भिड ,बोदर पार गर्नु नपर्ने भएपछी स्थानीय खुशी
    images
    images
    images

    नेपाली उपभोक्ताले खचाखच भरिने सिमावर्ती बजार सुनौली ,भैरहवामा संचालनमा आएको भाटभटेनीका कारण सुनसान जस्तै देखिन
    थालेको छ !नेपाली उपभोक्ताको भरमा चलेको सुनौली बजारमा केहि दिनयता प्रयाप्त मात्रामा नेपाली उपभोक्ता नगएपछि व्यवसायी
    निराश देखिएका छन् !
    ३-४ दिन यता सामान किन्नका लागि सुनौली आउने नेपाली उपभोक्ताको संख्या झन्डै आधाले कमि आएको भारतीय व्यवसायीहरुले
    जानकारी दिएका छन् !भैरहवामा भाटभटेनी संचालनमा आए यता व्यापार घटेको उनीहरुले बताएका छन् !
    दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरुको एकै छाना मुनि बिक्रि बितिरण गर्दै आएको नेपालकै ठुलो स्टोर भाटभटेनी सुपर मार्केटले भैरहवामा
    गत मंसिर २६ गते १७ औ शाखाको रुपमा कारोबार शुरु गरेको थियो !भाटभटेनीले छ दिनमै सात करोड भन्दा बढीको कारोबार गरेको छ !

    73546667_963511390696547_3345359334048530432_n.jpg

    images
    images
    images

    images
    images
    • बिहिवार, पौष ३ २०७६०२:२३:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij