पौष ५ देवदह ,रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत नगर भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुलाई
आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ !देवदह नगरपालिका वडा नम्बर पाच वडा समितिले आफ्नो वार्ड बाट सहयोग
गर्ने दाताहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको हो।
कार्यक्रममा बम श्रीस ,टेक बहादुर राना ,चिरन पुन ,सोभा कुमारी थापा ,लाल बहादुर दर्लामी लगायतले आफ्नो भनाइ राख्नु भएको
थियो ।आफ्नो पहिचान र सस्कृतिलाइ बचाई राख्न सम्पूर्ण मगरहरु एकजुट हुनु पर्नेमा कार्यक्रमका बक्त्ताहरुले जोड दिनुभएको थियो ।
नेपाल मगर संघ देवदह पाचका नगर अध्यक्ष्य भविन्द्र थापाको अध्यक्ष्यता ,देवदह नगरपालिका वडा नम्बर पाचका वडा अध्यक्ष्य
पदम बहादुर थापाको प्रमुख आथित्यता ,दिलमाया कामुको स्वागत ,र प्रेम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij