सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अदालतले पुस्टि गर्यो ,रामकृष्णले अस्विकार गरे आफुहरुको सम्बन्ध बिच्छेद

अदालतले पुस्टि गर्यो ,रामकृष्णले अस्विकार गरे आफुहरुको सम्बन्ध बिच्छेद

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    अदालतले पुस्टि गर्यो ,रामकृष्णले अस्विकार गरे आफुहरुको सम्बन्ध बिच्छेद
    images
    images
    images

    गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो ।

    डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    रामकृष्णले श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन्, ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’
    उनले आफूहरुको डिभोर्स भएको स्वीकार गरेनन् । यद्यपि, अदालतले यसलाई पुष्टि गरिसकेको छ ।

    80088498_211838593182350_3724430841196052480_n.jpg

    images
    images
    • बिहिवार, पौष १० २०७६०१:३३:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij