मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आई.पी.एल टी –२० क्रिकेटको १४ औँ संस्करणका बाँकी खेलहरु आजबाट सुरु

आई.पी.एल टी –२० क्रिकेटको १४ औँ संस्करणका बाँकी खेलहरु आजबाट सुरु

images
  • 333
    SHARES

  • images
    images
    images
    आई.पी.एल टी –२० क्रिकेटको १४ औँ संस्करणका बाँकी खेलहरु आजबाट सुरु
    images
    images
    images


    असोज ३ । इन्डियन प्रिमियर लिग९आईपीएल० टी –२० क्रिकेटको औँ संस्करणका बाँकी खेलहरु आजबाट सुरु हुदैछ । भारतमा कोरोना भाइरस महामारीले गद बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड–१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो ।

    दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । IPL-2020-trophy.jpgखेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    images
    images
    images

    chennai-super-kings-vs-mumbai-indians.jpg

    यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ । दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । आइपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij