पौष १४ ,देवदह ,लायन्स क्लब अफ भृकुटि टाउन मनकामना ले देवदह नगरपालिका वडा नं ४ सँग समन्वयन गरि देवदह न।पा। ४ पिपरैया मुसहर वस्तीका १८ घरपरिवारलाई न्यानो कपडा ,व्लङ्केट स्विटर , चिनी ,चामल , तेल , सोयाविन , चाउचाउ , नुन र दाल वितरण गरेको छ ।

लायन्स क्लब अफ भृकुटि टाउन मनकामना को अध्यक्ष नितु श्रेष्ठ ल देवदह न।पा। उपप्रमूख विद्यालक्ष्मी गुरुङवडा नं। ४का वडा अध्यक्ष दिपक चापागाई तथा बिभिन्न सामाजिक व्यक्तिवको सहभाकितामा राहत सामग्री वितरण गरिएको हो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij