मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कञ्चनपुरमा फेरि अर्को बलात्कारको घटना सार्बजनिक ,तिन वर्षीया बालिकाको बलात्कारपछि हत्या।

कञ्चनपुरमा फेरि अर्को बलात्कारको घटना सार्बजनिक ,तिन वर्षीया बालिकाको बलात्कारपछि हत्या।

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    कञ्चनपुरमा फेरि अर्को बलात्कारको घटना सार्बजनिक ,तिन वर्षीया बालिकाको बलात्कारपछि हत्या।
    images
    images
    images

    पौष १४ कंचनपुर , कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।
    सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।
    मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।”
    अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।

    367705-stop-rape-01.jpg

    images
    images
    images

    images
    images
    • सोमवार, पौष १४ २०७६०२:२१:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij