मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ठुलो दुर्घटना बाट जोगियो ,धनगढीबाट बझाङ तर्फ गैरहेको यात्रु बाहक बस ।

ठुलो दुर्घटना बाट जोगियो ,धनगढीबाट बझाङ तर्फ गैरहेको यात्रु बाहक बस ।

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    ठुलो दुर्घटना बाट जोगियो ,धनगढीबाट बझाङ तर्फ गैरहेको यात्रु बाहक बस ।
    images
    images
    images

    पौष २५ ,धनगढीबाट बझाङ तर्फ गैरहेको यात्रु बाहक बस हिमपातको कारण दुर्घटना भएको छ ।सुदूरपश्चिमका पहाडी क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ। हिमपातका कारणा अवरुद्ध भएका सडक खुलेपनि पूर्णरुपमा संचालन हुन पाएका छैनन् ।

    81836972_519498778915138_3567228445387653120_n.jpg

    images
    images
    images

     

    जसका कारण सडक सतह एकदमै चिप्लो भएको छ।यसैक्रममा धनगढीबाट बझाङ्गको चैनपुरतर्फ गइरहेको बस चिप्लिएर दुर्घटना हुनबाट जोगीएको छ।हिउँमा चप्लिएर सडकबाट भिरमा गइरहेको बस रोकिदा धेरै यात्रुको जिवन जोगीएको छ।

    images
    images
    • शुक्रवार, पौष २५ २०७६०१:५१:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij