सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

माघी पर्व को अवसर पारेर आयोजना गरेको फुटवल प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न ।

माघी पर्व को अवसर पारेर आयोजना गरेको फुटवल प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न ।

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    माघी पर्व को अवसर पारेर आयोजना गरेको फुटवल प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न ।
    images
    images
    images

    पौष २८ देवदह। बिजय युवा क्लब देवदह चार द्वारा माघी पर्व को अवसर पारेर आयोजना गरेको फुटवल प्रतियोगिता अन्तर्गत आज आज चार ओटा खेल सम्पन्न भएको छ ।आज भएको पहिलो खेलमा भोल्गा युथ क्लब तिलोत्तमा ११ बिजयी भएको छ ।आयोजक बिजय युथ क्लब बि लाइ जिरोका बिरुद्द दुइ गोल गर्दै भोल्गा युथ क्लब बिजयी भएको छ ।दोस्रो खेलमा मुन लाइट युथ क्लब तिलोत्तमाले संगम युथ क्लब देवदह ३ सेमरहना लाइ दुइ जिरो गोल अन्तरले पराजित गर्दै गरि मुन लाइट बिजय भएको छ ।

    81972168_195017498336379_2070917214474600448_o.jpg

    images
    images
    images

    त्यस्तै तेस्रो खेलमा जेनिथ युथ क्लब सुनवल ३ कृतिपुरले देवदह १२ प्रगतिनगर लाई चार जिरोको फराकिलो गोल अन्तरले पछि पार्दै जेनिथ युथ क्लब सुनवल ३ बिजयी भएको छ। र आज भएको चौथो खेलमा सुनवल ११ ले न्यु हिमालयन क्लब तिलोत्तमा १० कान्छी बजारलाई १ का बिरुद्द दुइ गोल गोल अन्तरले पराजित गर्दै सुनवल ११ बिजयी भएको छ ।

    images
    images
    • सोमवार, पौष २८ २०७६०२:५६:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij