सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमसिसी पारित गर्न खुट्टा कमाउनु हुदैन : देउवा

एमसिसी पारित गर्न खुट्टा कमाउनु हुदैन : देउवा

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    एमसिसी पारित गर्न खुट्टा कमाउनु हुदैन : देउवा
    images
    images
    images

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेकोले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

    ‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ,’ देउवाले भने ‘यस्तो विषयमा खुट्टा कमाएर हुन्छ र?’

    images
    images
    images

    एमसीसीलाई गलत व्याख्या गरिएको भन्दै यो सहयोग गुम्न नहुने उनको भनाइ थियो। एमसीसीलाई लिएर सत्तारुढ नेकपामा नै मतभेद देखिएको छ भने प्रमुख प्रतिपक्षि कांग्रेसले यसलाई पारित गर्नुपर्ने बताउँदै आएको छ।

    Capture.PNG

    एमसिसी लोकतन्त्रका शर्त पूरा गर्ने विश्वका सबै गरीब मुलुकमा गरीबी विवरण र जनताको जीवनस्तर उकास्न अमेरिकाले ल्याएको अवधारणा हो। सन् २००४ मा अमेरिकन संसद्ले एमसिसी पारित गरी लागू गरेको हो ।

    images
    images
    • बुधवार, माघ १ २०७६०३:००:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij