सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्याङ्जाकी सुनिता प्रधानले जन्माइन चम्ल्याहा सन्तान ,शिशुको स्वस्थ्य लाभको कामना गरौ ।

स्याङ्जाकी सुनिता प्रधानले जन्माइन चम्ल्याहा सन्तान ,शिशुको स्वस्थ्य लाभको कामना गरौ ।

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    स्याङ्जाकी सुनिता प्रधानले जन्माइन चम्ल्याहा सन्तान ,शिशुको स्वस्थ्य लाभको कामना गरौ ।
    images
    images
    images
    पौष २ गुरास अनलाइन ।
    पोखरामा एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।

    Capture.PNG

    उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १।६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १।३ किलोग्रामको छोरा, तेश्रोमा १।३ किलोग्रामकी छोरी र चौँथोमा १।४ किलोग्रामको छोरालाई जन्म दिएकी हुन्।

    अस्पतालका शल्य चिकित्सक डा। महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको हो। बच्चा तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

    images
    images
    • बिहिवार, माघ २ २०७६०१:३९:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij