नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् ।
नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् ।
369
SHARES
नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार मध्याह्न सभामुखमा उम्मेदवारी दिएका हुन् ।