माघ ६ बुटवल,नेपालको लाेकतान्त्रिक आन्दोलनका नेता प्रदेश ५ प्रदेश सभाका जेष्ठ सदस्य तथा प्रमुख विपक्षी दलका नेता माननीय वलदेव शर्मा पोखरेलको निधन भएको छ ।प्रदेशसभा चुनाबमा उनि सबै भन्दा जेष्ठसदस्य थिए । लामो समय बिरामी रहेका उनको उपचारकै क्रममा निधन भएको हो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij