सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा तिन महिने दुग्ध परिकार उत्पादन तथा मिठाइ बनाउने तालीम सुरु

देवदहमा तिन महिने दुग्ध परिकार उत्पादन तथा मिठाइ बनाउने तालीम सुरु

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    देवदहमा तिन महिने दुग्ध परिकार उत्पादन तथा मिठाइ बनाउने तालीम सुरु
    images
    images
    images

    माघ १० गुरास अनलाइन, देवदहमा तिन महिने दुग्ध परिकार उत्पादन तथा मिठाइ बनाउने तालीम सुरु भएको छ I देवदह नगरपालिका वडा नम्बर ४ र सिप विकास तालिम केन्द्र बुटवलको आयोजना तथा बुद्द टेक्निकल कलेज एण्ड एजुकेसन ईन्स्टिच्युटको व्यवस्थापनमा ३महिने दुग्ध परिकार उत्पादन तथा मिठाइ बनाउने तालीम आज बाट शुरु भएको हो I

    82528960_1400407786787097_6699827774040834048_o.jpg

    देवदह नगरपालिका वडा नम्बर ४ का वार्ड अध्यक्ष दिपक चापागाईंको अध्यक्षता देवदह नगरपालिका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता र कृष्ण प्रसाद देवकोटाको संयोजकत्वमा आज एक कार्यक्रम गरि तालिमको औपचारिक सुरुवात गरिएको हो I तालिममा २० जनाको सहभागिता रहेको छ I 

    images
    images
    • शुक्रवार, माघ १० २०७६०१:३६:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij