सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यु लुम्बिनी स्कुलले रजत महोत्सव बिबिध कार्यक्रम गरि मनाउदै ।

न्यु लुम्बिनी स्कुलले रजत महोत्सव बिबिध कार्यक्रम गरि मनाउदै ।

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    न्यु लुम्बिनी स्कुलले रजत महोत्सव बिबिध  कार्यक्रम गरि मनाउदै ।
    images
    images
    images

    माघ १२ देवदह ,रुपन्देहीको देवदहमा रहेको न्यु लुम्बिनी बोर्डिंग स्कुलले आफ्नो २५ औ बार्षिक उत्सब तथा रजत महोत्सव बिबिध कार्यक्रम गरि भब्य ढंगले मनाउने बहेको छ ।आइतबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी २५ बर्ष पुगेको उपलक्ष्यमा २५ दिन सम्म विभिन्न कार्यक्रम गरी रजत महोत्सब मनाउने जानकारी दिएको हो ।२०५२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन भइरहेको छ । २ जना शिक्षक र १४ जना विद्यार्थी संग सुरु गरीएको विद्यालयमा हाल ३२ जना शिक्षक र ४ सय ४९ जना विद्यार्थी अध्ययन गरीरहेको विद्याल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो ।पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले माघ १२ गते देखि कार्यक्रमहरु सुरु हुने र फाल्गुन ७ गते मूल समारोह गरीने जानकारी दिनु भयो ।

    83245572_1825021704301993_3360863530331930624_n.jpg

    कार्यक्रम अन्र्तगत १२ गते सांस्कृतीक पोशाक फोटो प्रतियोगिता, १३ गते पूर्व विद्यार्थी भेला तथा न्यू लुम्बिनी पूर्व विद्यार्थी समाज गठन १४ गते विज्ञान तथा कला प्रतियोगिता, १५ गते आन्तरीक तयारी, १६ गते सरस्वती पुजा तथा विद्यार्थी भर्ना कार्यक्रम, १७ गते देखि २२ गते सम्म आन्तरीक खेलकुद, २३ गते विद्यालय सरसफाई २४ गते विद्यार्थी र शिक्षक विच मैत्रीपुर्ण भलिबल प्रतियोगिता २५ गते निशुल्क स्वास्थ्य शिविर तथा खाना महोत्सव, २६ गते आन्तरीक तयारी २७ गते देखि फाल्गुन १ गते सम्म नगरस्तरीय भलिबल प्रतियोगिता, २ र ३ गते शिक्षक भलिबल प्रतियोगिता, फाल्गुन ४ गते जनचेतनामूलक शैक्षिक ¥याली, ५ गते रक्तदान कार्यक्रम, ६ गते पुरस्कार वितरण तथा सांस्कृतीक कार्यक्रम र ७ गते मूल समारोह हुने विद्यालयले जानकारी दिएको छ ।

    18423159_1314000552052507_9199164391025173833_o (1).jpg

    images
    images
    • आइतवार, माघ १२ २०७६११:५८:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij