माघ १६ देवदह ,छैठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा माघ १९ गते देखि खुल्ला पुरुष भलिवल तथा माघ २३ गते देखि व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता सम्बन्धि सुचना । दर्ता शुल्क ३,०००।–
प्रतियोगिता फिफाको नियम अनुसार खेलाईने छ । प्रथम पुरस्कारः ५०,०००।– सिल्ड,मेडल तथा प्रमाणपत्र द्धितिय पुरस्कारः २५,०००।– सिल्ड,मेडल तथा प्रमाणपत्र तृतिय पुरस्कारः १५,०००।– सिल्ड,मेडल तथा प्रमाणपत्र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।