सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रजत महोत्सवको अवसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न (भिडियो )

रजत महोत्सवको अवसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न (भिडियो )

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    रजत महोत्सवको अवसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न (भिडियो )
    images
    images
    images

    माघ २३ देवदह ,न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलले रजत महोत्सवको अवसर पारि बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।बिद्यार्थी अविभावक र आमा समूहको सहभागितामा देवदह नगरपालिकाका प्रबक्त्ता तथा वडा नम्बर पाचका वडाअध्यक्ष झिल्लु प्रसाद न्यौपानेले एक एक कार्यक्रमका वीच सरसफाई कार्यक्रम उद्घाटन गर्नु भएको हो ।

    84563363_2752336338192260_4870999951733161984_n.jpg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक डिलबहादुर राना, सल्लाहकार परिषद सदस्य वासुदेव रिमाल, खेमनारायण अधिकारी, रमेश पोखरेल, अमरज्योति आमा समुहका भेषकुमारी लामिछाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो 

    84339747_519602535327581_3571287352691130368_n.jpg

    सरसफाई कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय विभिन्न आमा समुहहरुको सहभागिता रहेको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले सरसफाई कार्यक्रमको उद्देश्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । विद्यालयका शिक्षिका निर्मला पौडेलको स्वागत र फुलमाया रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    • बिहिवार, माघ २३ २०७६०२:२४:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij