सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सैनामैनामा फेरि अर्को सडक दुर्घटना,एकजनाको मृत्यु

सैनामैनामा फेरि अर्को सडक दुर्घटना,एकजनाको मृत्यु

images
  • 5.4K
    SHARES

  • images
    images
    images
    सैनामैनामा फेरि अर्को सडक दुर्घटना,एकजनाको मृत्यु
    images
    images
    images

    माघ ,४ बुटवल । रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
    दुर्घटनामा रोल्पा नगरपालिका– ३ खुमलेका २५ बर्षका ताराप्रसाद केसीको मृत्यु भएको हो ।

    पश्चिमतर्फ जाँदै गरेको लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु २ ख ३७९८ नं को टिपरलाई उछिन्न खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

    उनको उपचार कोक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक भने इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा रहेको छ ।

    Capture.PNG

     

    images
    images
    images

    images
    images
    • शुक्रवार, माघ २४ २०७६०१:१८:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij