सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवल र देवदहका ट्राफिक प्रहरी घूस रकमसहित पक्राउ

बुटवल र देवदहका ट्राफिक प्रहरी घूस रकमसहित पक्राउ

images
  • 32.2K
    SHARES

  • images
    images
    images
    बुटवल र देवदहका ट्राफिक प्रहरी घूस रकमसहित पक्राउ
    images
    images
    images

    माघ २४ बुटवल , अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घूस रकमसहित २ ट्राफिक प्रहरीलाई पक्राउ गरेको छ । टिपरलाई सहजरुपमा व्यवस्थापन गरिदिने भन्दै टिपर चालकसँग ५ हजार घूस लिँदै गर्दाको अवस्थमा शुक्रबार असइ सूर्यबहादुर अधिकारी पक्राउ परेका हुन्। अधिकारी ट्राफिक प्रहरी पोष्ट रामनगर बुटवलमा कार्यरत छन्।

    यसैगरी अख्तियारले आजै देवदहको खैरहनी ट्राफिक प्रहरी पोष्टका जवान छवीलाल पोखरेललाई ३ हजार घूससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।
    साभार

    ghus.jpg

    images
    images
    • शुक्रवार, माघ २४ २०७६०१:४८:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij